अभिनयमा फ्लप साबित भएका बलिउड स्टार किड्स

ईशा देओल
धर्मेन्द्र- हेमामालिनी पुत्रि ईशा देओलले फिल्ममा सफलता प्राप्त गर्न सकिनन् फलस्वरूप उनि यही कारणले अभिनयबाट टाढा भइन् ।
उदय चोपडा
दिग्गज निर्माता- निर्देशक यश चोपडाका छोरा उदय चोपडाले अभिनयमा करियर बनाउन नसक्दा अन्ततः यो क्षेत्रलाई नै बाईबाई भने ।
आर्य बब्बर
अभिनेता राज बब्बरका छोरा आर्य बब्बरले पनि चलचित्रमा सफलता हासिल गर्न सकेनन् ।
करण देओल
धर्मेन्द्रका नाति तथा सनि देओलका छोरा करण देओल पनि बुबा – हजुरबुवाको बाटोमा हिडन सकेनन् ।
आथिया शेट्टी
बलिउड अभिनेता सुनील शेट्टीकी छोरी आथिया शेट्टीको पनि फिल्मी यात्रा सफल हुन सकेको पाइदैन ।
फरदीन खान
यो सुचिमा अभिनेता फरदीन खानको नाम पनि छ जसले आफ्नो बुबा फिरोज खानको सफलता दोहोर्याउन सकेनन् ।
तनिषा मुखर्जी
चर्चित अभिनेत्री काजोलकी बहिनी तनिषा मुखर्जीको अभिनय करियर पनि फ्लप साबित भयो ।
मिमोह चक्रवर्ती
सुपरस्टार मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्ती पनि फ्लप साबित भए ।
सुरज पंचोली
यो सुचिमा सुरज पंचोलीको नाम पनि छ जो आदित्य पंचोलीका छोरा हुन ।
प्रतिक्रिया