मंगलबार, वैशाख ९, २०८२

विदेशी मुद्राको आजकाे भाउ

नेपालखोज २०८० साउन २ गते ८:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ १३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २१ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९० पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ०६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया