यी अभिनेत्रीले गरे कस्मेटिक सर्जरीलाई बाई-बाई

काठमाडाैं । आज हामी तपाईलाई ती हलिउड अभिनेत्रीहरुका बारेमा बताउन गइरहेका छौँ जसले कस्मेटिक सर्जरी नगर्ने वाचा गरेका छन् ।
एम्मा थम्पसन
एम्मा थम्पसन कसैले कसरी यस्तो शल्यक्रिया गर्न सक्छन बुझ्न सक्दिनन।
ड्र्यू ब्यारीमोर
ड्र्यू ब्यारीमोरलाई प्रशंसकहरूले बाल कलाकार देखि आमाको भुमिका सम्ममा देखेका छन् । यति लामो यात्रामा उनले कहिल्यै कस्मेटिक सर्जरीका बारेमा सोचेकि छैनन्।
सलमा हायक
सलमा हायकले आफूले कहिल्यै शल्यक्रिया नगरेको र कहिले गर्ने पनि नगर्ने खुलासा गरेकि छिन् ।
हेलि बेरी
हेलि बेरीलाई बुढ्यौली लाग्नु स्वाभाविक हो र यसलाई रोक्न केही गर्नु पर्दैन भन्ने लाग्छ ।
क्रिस्टिन स्टीवर्ट
क्रिस्टिनले २०१५ मै कहिल्यै प्लास्टिक सर्जरी नगराउने कुरा बताएकि थिइन् ।
केट विन्सलेट
२०११ मा केट विन्सलेटले के दावी गरेकि थिईन भने उनी कस्मेटिक सर्जरी गर्ने दबाबका सामु कहिल्यै झुक्ने छैनन् ।
प्रतिक्रिया