आइतबार, वैशाख ७, २०८२

मनसुनमा फैलिने आँखाको फ्लूबाट बच्न  के गर्ने ? 

नेपालखोज २०८० साउन ११ गते १६:२८

काठमाडाैं । यो मनसुनमा कन्जङ्क्टिभाइटिसका बिरामी बढिरहेको छ । आँखासँग सम्बन्धित यो रोगलाई ‘पिंक आइ’ इन्फेक्सन पनि भनिन्छ ।

  • संक्रमणको जोखिम कम गर्न हात राम्ररी धुनुहोस् ।
  • फोहोर हातले आँखा नछुनुहोस्। आँखा मिच्ने प्रयास नगर्नुहोस्, यसले समस्या बढाउन सक्छ ।
  • आईमेकअपको प्रयोग नगर्नुहोस् । यसले समस्या थप बढाउन सक्छ र उपचारमा लामो समय लाग्न सक्छ ।
  • कुनै समस्या भए चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया