दुई करोडको सियो र सेफ्टी पिन आयात
नेपालखोज
२०८० साउन १६ गते १०:५६

काठमाडाैं । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा दुई करोडभन्दा बढी रकम बाहिरिएको छ ।
गत आर्थिक वर्षमा एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन तथा ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले रु ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया