सोमबार, वैशाख ८, २०८२

सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन

नेपालखोज २०८० साउन १६ गते १५:०८

 काठमाडौं । सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ठेगाना परिवर्तन भएको जानकारी दिएको हो ।

बैंकको पुरानो ठेगाना कमलादी, काठमाडौंबाट स्थानान्तरण भई नक्साल, काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय अवस्थित रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया