आइतबार, वैशाख ७, २०८२

संसारका सबैभन्दा लामा पुल कुन-कुन ?

नेपालखोज २०८० साउन २४ गते १२:५३

काठमाडाैं । दानयाङ-कुन्सान ग्रान्ड ब्रिज संसारको सबैभन्दा लामो पुल हो। यसको लम्बाइ १६४,८००मिटर छ।

चंघुआको अहसियुंग वायाडक्ट संसारको दोस्रो सबैभन्दा लामो पुल हो। यसको लम्बाइ १५७,३१७ मिटर छ।

काङ्दे ग्रान्ड ब्रिज विश्वको तेस्रो लामो पुल हो । यसको लम्बाइ ११५९०० मिटर छ। तियान्जिन ग्रान्ड ब्रिज विश्वको चौथो लामो पुल हो। यसको लम्बाइ ११३,७०० मिटर छ।

वीनान वीहे ग्रान्ड ब्रिज संसारको पाँचौं लामो पुल हो। यसको लम्बाइ ७९,७३२ मिटर छ।

प्रतिक्रिया