लन्च हुने तयारीमा पाँच एसयूभी
नेपालखोज
२०८० साउन २६ गते १६:०८

काठमाडाैं । चाडपर्वको सिजन सुरु हुनुअघि अहिले पाँचवटा नयाँ एसयूभी बजारमा लन्च हुन तयारि अवस्थामा छन् ।
1- टाटाले पन्च एसयूभीको सीएनजि तथा इभी भेरियन्ट बजारमा लन्च गर्ने तयारि गरेको छ ।
2- होन्डाले मिड साइज एसयूभी सेग्मेन्टमा एलिभेट लन्च गर्दैछ ।
3- सिट्राएनले यही सेगमेन्टमा C3 Aircross लन्च गर्दैछ ।
4- मर्सिडिजले अगस्टमा नयाँ जीएलसी ( GLC ) बजारमा ल्याउने तयारी गरिरहेको छ ।
5- ओडिले क्यू ८ ई-ट्रान लाई इलेक्ट्रिक एसयूभीका रूपमा लन्च गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया