वर्षौंदेखि चल्दै आएका टिभी कार्यक्रम

काठमाडाैं । कहिले बोरिङ, कहिले मनोरञ्जन बिच टेलिभिजनमा केही कार्यक्रम लामो समयदेखि अनवरत चल्दै आएका छन् । यी शोहरू मानिसहरूको निरन्तर रोजाइमा छन । टीआरपी सूचीमा उनिहरुको स्थान यथावत छ । यस्ता सो मध्ये सिआडी बिसौं वर्ष चलेर बन्द भएको छ ।
यद्यपि ‘ये रिश्ता क्या कहलाता है’ सन् २००९ देखि लगातार प्रसारण भैरहेको छ । ‘तारक मेहता का उल्टा चश्मा’ ले हालसालै १५ वर्ष पूरा गरेको छ ।
‘नागिन’का ६ सिजन आइसकेका छन् । यो शो सन् २०१५ देखि निरन्तर चलिरहेको छ । ‘भाभी जी घर पर है ’ ले सन् २०१५ देखि नै मानिसहरुलाई मनोरञ्जन दिइरहेको छ । यसका धेरै कलाकार पनि परिवर्तन भएका छन् ।
‘कुमकुम भाग्य’ पनि २०१४ देखि लगातार प्रसारण भैरहेको छ । कयौं पटक दर्शकहरु पनि यसबाट बोर समेत भएका छन् । ‘कुण्डली भाग्य’ पनि २०१७ देखि लगातार हेरिदै आएको छ । यो सिरियल टिआरपिको सूचीमा शीर्ष १० मा पनि आउँछ।
प्रतिक्रिया