विश्वका १० धनी देशको ताजा सूचि सार्वजनिक

काठमाडाैं । केही दिनअघि विश्वका धनी देशको सूची जारि गरिएको थियो । ७ अगस्त २०२३ सम्मको यो सुचिमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । त्यसपछि यो सुचिमा चीन, जापान र जर्मनी छन् ।
अमेरिका- अमेरिका विश्वकै धनी देश पनि हो । जसको सम्पत्ति २५.०३५ ट्रिलियन अमेरिकी डलर छ।
चीन- यो सूचीमा दोस्रो स्थानमा चीन छ जसको सम्पत्ति १८.३२१ ट्रिलियन अमेरिकी डलर छ ।
जापान- सम्पत्तिको हिसाबले जापान ४.३०१ ट्रिलियन अमेरिकी डलरका साथ तेस्रो स्थानमा छ ।
जर्मनी- जर्मनी विश्वको चौथो धनी देश हो । जसको सम्पत्ति ४.०३१ ट्रिलियन अमेरिकी डलर छ।
भारत- भारत विश्वको पाँचौं धनी देश हो। जसको सम्पत्ति ३.४६९ ट्रिलियन अमेरिकी डलर छ।
बेलायत- बेलायत ३.१९९ ट्रिलियन अमेरिकी डलरको जीडीपीका साथ सम्पत्तिको हिसाबले छैटौं स्थानमा छ।
फ्रान्स- फ्रान्सको जीडीपी २.७७८ ट्रिलियन अमेरिकी डलर छ, जसले यसलाई विश्वको सातौं धनी देश बनाएको छ ।
क्यानाडा- क्यानाडा विश्वका धनी देशहरूको सूचीको आठौं नम्बरमा छ जसको जीडीपी २.२ ट्रिलियन अमेरिकी डलर छ।
रूस- रुसको जीडीपी २.११३ ट्रिलियन अमेरिकी डलर छ जसले यसलाई ९ औं स्थानमा राखेको छ ।
इटाली- इटाली संसारको १० औं धनी देश हो। इटालीको जीडीपी १.९९ ट्रिलियन अमेरिकी डलर छ।
प्रतिक्रिया