राशिअनुसार रुद्राक्ष धारण !

भगवान् शिवलाई प्रसन्न तुल्याउन साउनको महिना खास मानिन्छ । यो दिन भगवान शिव तथा माता पार्वतीको विशेष पुजा गर्दा विशेष फल प्राप्त हुन्छ । सालभरका लागि महादेवको कृपा प्राप्त गर्न साउनमा भगवान शिवको महाप्रसाद रुद्राक्ष विधि(विधान पुर्वक धारण गर्नुपर्छ ।
रुद्राक्षको धार्मिक महत्त्व
भगवान् शिवको कृपा प्राप्त गर्न उनलाइ कैंयन् कुरा अर्पित गरिन्छ । यसक्रममा रूद्राक्ष धारण को आफ्नै महत्त्व छ । भनिन्छ रुद्राक्ष धारण गरे रोग, शोक तथा भय दुर हुन्छ ।
त्यसका अतिरिक्त व्यक्तिको जीवनमा सुख(समृद्धि एवं सौभाग्य प्राप्त हुन्छ । भगवान् शिवको आँसुबाट निर्माण भएको मानिने रुद्राक्षमा कुनै पनि व्यक्तिको दुर्भाग्यलाइ सौभाग्यमा बदल्ने शक्ति हुन्छ ।
राशिअनुसार धारण गर्नुपर्छ रुद्राक्ष
मेष : एक मुखे, तीन मुखे वा पाँच मुखे रुद्राक्ष ।
वृष : चार मुखे छ मुखे वा चौध मुखे रुद्राक्ष ।
मिथुन : चार मुखे , पाँच मुखे तथा तेर मुखे रुद्राक्ष ।
कर्कट : तीन मुखे, पाँच मुखे वा गौरी(शंकर रुद्राक्ष ।
सिंह : एक मुखे, तीन मुखे वा पाँच मुखे रुद्राक्ष ।
कन्या : चार मुखे, पाँच मुखे तथा तेर मुखे रुद्राक्ष ।
तुला : चार मुखे, छह मुखे वा चौध मुखे रुद्राक्ष ।
वृश्चिक : तीन मुखे, पाँच मुखे तथा गौरी-शंकर रुद्राक्ष
धनु : एक मुखे, तीन मुखे वा पाँच मुखे रुद्राक्ष ।
मकर : चार मुखे, छ मुखे अथवा चौध मुखे रुद्राक्ष ।
कुम्भ स् चार मुखे, छ मुखे वा चौध मुखे रुद्राक्ष ।
मीन स् तीन मुखे, पाँच मुखे वा गौरी-शंकर रुद्राक्ष ।
प्रतिक्रिया