विश्वको ठुलाे हीरा खानी कुन-कुन देशमा छ ?
नेपालखोज
२०८० भदौ १ गते १२:१३

काठमाडाैं । रूसमा संसारकै सबैभन्दा ठुलो हीरा खानी छ । त्यहाँ ३९.१२ मिलियन क्यारेटको हीरा खानि फेला परेको छ ।
बोत्सवानामा २२.८८ मिलियन क्यारेट हीरा छ । यो विश्वको प्रमुख हीरा उत्पादक देशहरू मध्ये एक हो। क्यानाडाले १७.६२ मिलियन क्यारेट हीरा उत्पादन गर्न सक्छ । यो विश्वको तेस्रो ठूलो हीरा उत्पादक हो ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा १४.०९ मिलियन क्यारेट हीरा उत्पादन गरिन्छ। यो विश्वको चौथो ठूलो हीरा उत्पादक हो।
दक्षिण अफ्रिका विश्वको पाँचौं ठूलो हीरा उत्पादक हो । यहाँ ९.७२ मिलियन क्यारेटको हीरा छ ।
सम्बन्धित
प्रतिक्रिया