साताका सात तस्बिर !

काठमाडाैं । यो साता नेपालखाेजमा अवरुद्ध सडक खुलाउन सहयोग गर्दै नेपाली सेना, समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक, अविरल बर्षाको कारण आइतबार आएको बाढीले क्षेतिग्रस्त मुस्ताङको कागबेनी क्षेत्र, इलाम देउमाई नगरपालिका–३ मा रहेको सुन्दर पानीटार चिया बगान, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित खेतमा रोपेको धानबालीमा अनौखी खोलाको बाढी पसेर पुरयाएको क्षतिबारे जानकारी दिँदै किसान, लमहीबाट घोराही प्रवेश गर्ने मुख्य सडक अन्तर्गत घोराही– १७ चौघेरा नजिक हालसालै पीच गरेको सडकमा खाल्डा परेर जमेको पानी, हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–७ ताचैमा लटरम्म फलेका स्याउ जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।
अवरुद्ध सडक खुलाउन सहयोग गर्दै नेपाली सेना

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक

अविरल बर्षाको कारण आइतबार आएको बाढीले क्षेतिग्रस्त मुस्ताङको कागबेनी क्षेत्र

इलाम देउमाई नगरपालिका–३ मा रहेको सुन्दर पानीटार चिया बगान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीस्थित खेतमा रोपेको धानबालीमा अनौखी खोलाको बाढी पसेर पुरयाएको क्षतिबारे जानकारी दिँदै किसान

लमहीबाट घोराही प्रवेश गर्ने मुख्य सडक अन्तर्गत घोराही– १७ चौघेरा नजिक हालसालै पीच गरेको सडकमा खाल्डा परेर जमेको पानी

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–७ ताचैमा लटरम्म फलेका स्याउ

प्रतिक्रिया