आइतबार, वैशाख ७, २०८२

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण सेयर बाँडफाँट हुने

नेपालखोज २०८० भदौ ३ गते १५:१४

काठमाडौं । बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको साधारण सेयर बाँडफाँट हुने भएको छ ।

कम्पनीले एक सय रुपैंयाँ अंकित मुल्य कायम रहेको २२ लाख ७६ हजार छ सय २० कित्ता साधारण शेयरको लागि मिति २०८०/०४/२८ गते देखि २०८०/०४/३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको शेयरको आज मिति २०८०/०५/०३ गते ५ः३० बजे बाँडफाँट हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया