मंगलबार, वैशाख ९, २०८२

राधिका अधिकारीले ल्याइन् ‘माइती देशको घाउ’

नेपालखोज २०८० भदौ ७ गते २१:२४

काठमाडाैं । गीतकार राधिका अधिकारीले ‘माइती देशको घाउ’ बाेलकाे गीत सार्वजनिक गरेकी छन् । बिहीबार सार्वजनिक भएको गीतमा गायिका काव्य आचार्य र मीना नेपालीले स्वर दिएका छन् ।

गीतमा दीपक शर्माले संगीत गरेका छन् भने राजेन्द्र बज्रगाईंले संगीत संयोजन गरेका छन् । यो गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया