खतरामा भियतनामको किसिङ रक
नेपालखोज
२०८० भदौ ८ गते १६:२८

काठमाडाैं । एकअर्कालाई चुम्बन गरिरहेको जस्तो देखिने भियतनामको समुन्द्री किनारमा अवस्थित यी ढुङ्गा पर्यटकमाझ निकै चर्चित भएपनि अहिले यीनको अस्तित्व खतरामा परेको छ ।
यी चट्टानलाइ बढ्दो समुद्री सतह र माछा मार्ने डुङ्गाको आवतजावतले नोक्सान पुर्याउनुका साथै कमजोर बनाएको विज्ञहरू बताउँछन् । यद्यपि मानव हस्तक्षेप र जलवायु परिवर्तनका कारण मात्र यो विश्व सम्पदा खतरामा परेको यो होइन ।
सम्बन्धित
प्रतिक्रिया