यी हुन् विश्वका द्रुत गतिका रेल
नेपालखोज
२०८० भदौ १३ गते १३:३१

काठमाडाैं । चीनको सांघाई म्याग्लेभ ट्रेन (Shanghai Maglev) संसारमा सबैभन्दा तीव्र गतिमा दौडन्छ। यसको गति ४६० किलोमिटर प्रतिघन्टा छ ।
चीनककै सिआर ४०० फुक्झिङ ट्रेन (CR400 Fuxing) संसारको दोस्रो द्रुत ट्रेन हो । यसको गति ३५० किलोमिटर प्रतिघन्टा छ ।
जर्मनीको इन्टरसिटी एक्सप्रेस-३ विश्वको तेस्रो द्रुत गतिको ट्रेन हो। यसको गति ३३० किलोमिटर प्रतिघन्टा छ ।
फ्रान्सको ग्रान्ड भिटेसे ट्रेन (TGV) विश्वको चौथो द्रुत गतिको रेल हो । यसको गति ३२० किलोमिटर प्रतिघन्टा छ ।
जापानको जेआर ईस्ट रेलवे विश्वको पाँचौं द्रुत गतिको रेल हो । यसको गति ३२० किलोमिटर प्रतिघन्टा छ ।
सम्बन्धित
प्रतिक्रिया