साख्यै भाइ नभए पनि राखि बाध्नेहरु

आलिया भट्ट र यश
करण जोहर आलिया भट्टलाई छोरी जस्तै मान्छन् । आलियाले करण जोहरका पोस्य पुत्र यशलाई राखी बाँधि दिन्छिन् ।
कटरिना कैफ र अर्जुन कपुर
कट्रिना कैफ अर्जुन कपूरलाई आफ्नो भाइ मान्छिन् र हरेक रक्षा बन्धनमा उनी अर्जुनलाई राखी बाँधि दिन्छिन् ।
करिना कपुर र मनिष मल्होत्रा
करीना कपुरले मनिष मल्होत्रालाई आफ्नो भाइ मानेर हरेक वर्ष राखी बाँधिदिदै आएकी छिन् ।
गौरी खान र साजिद
गौरी खान र साजिद खानले दाजुभाइ दिदीबहिनीको कर्तव्य निर्वाह गर्दै आएका छन् भने गौरीले साजिदलाई राखी बाँधिदिन्छिन्।
ऐश्वर्या र सोनु सूद
सोनू सूद ऐश्वर्या राय बच्चनका बनाइएका भाइ हुन् । ऐश्वर्याले हरेक वर्ष उनलाई राखी बाँधिदिन्छिन् ।
दीपिका र जलाल
दीपिका पादुकोण आफ्नो अंगरक्षक जलानलाई भाइ मानेर राखी बाँधिदिन्छिन् ।
सलमान र श्वेता रोहिरा
श्वेता रोहिराले सलमान खानलाई राखी बाँधिदिदै आएकि छिन् ।
अमृता अरोरा र अरबाज खान
अमृता अरोराले आफ्नी बहिनी मलाइकाका पूर्व पति अरबाज खानलाई राखी बाँधिदिदै आएकी छिन् ।
प्रतिक्रिया