जसका साख्यै दाजुभाइ छैनन्

भुमि पेडनेकर
बलिउडकी सुन्दरी भूमि पेडनेकरका कुनै दाजुभाइ छैनन त्यसैले उनको राखी खल्लो र अधुरो रहन्छ ।
कृति सेनन
कृति सेननले आफ्नो क्यारेक्टरबाट मानिसहरुको मनमा छुट्टै ठाउँ बनाएकी छिन् तर उनका कुनै दाजु पनि छैन ।
दीपिका पादुकोण
यो सुचिमा दीपिका पादुकोणको नाम पनि छ जसको कुनै साख्यै दाजुभाइ छैनन ।
मलाइका अरोरा
मलाइका अरोरा निकै चर्चित छिन् । उनी बिबाह र जवान छोरा छदै पारपाचुके गरेर चर्चामा आइन भने त्यस पछि लिभ इन रिलेसन अनि कथित ब्रेकअपका कारण पनि समाचारमा छिन । यद्यपि उनको कुनै वास्तविक दाजुभाइ भने छैनन ।
काजोल
काजोलका पनि दुई बहिनी मात्र छन्, उनका कुनै दाजुभाइ छैनन् ।
आलिया भट्ट
आलिया भट्टले बलिउडमा आफ्नो अलग नाम बनाएकी छिन् । आलियाका कुनै वास्तविक दाजुभाइ भने छैनन ।
करिश्मा कपुर
करिश्मा कपुरकी एउटी दिदि मात्रै छिन भने साख्यै दाजुभाइ छैनन । रणबिर कपुर उनका काका का छोरा हुन ।
जान्हवी कपुर
जाह्नवी कपुरको पनि सौतेनी भाइ छ तर उनको कुनै साख्यै दाजुभाइ छैनन ।
शिल्पा शेट्टी
शिल्पा शेट्टीको एक बहिनी छिन तर उनको कुनै साख्यै दाजुभाइ भने छैनन ।
प्रतिक्रिया