संसारको सबैभन्दा लामो ट्राफिक जाम
नेपालखोज
२०८० भदौ १८ गते १७:३६

काठमाडाैं । बढ्दो सवारीसाधनका कारण ट्राफिक जामको समस्या सामान्य बन्दै गएको छ ।
हामिले काठमाडौंमा पनि हरेक दिन ट्राफिक समस्याको सामना गर्नु पर्छ। ट्राफिक जामका कारण दैनिक हजारौं लिटर पेट्रोल र डिजेल बर्बाद हुने गरेको छ । सन् २०११ मा चीनको बेइजिङ सहरमा सबैभन्दा लामो ट्राफिक जाम भएको थियो।
यो ९६ किलोमिटर लामो जाम हटाउन ११ दिन लागेको थियो ।
सम्बन्धित
प्रतिक्रिया