आइतबार, वैशाख ७, २०८२

यी हुन् संसारका सबैभन्दा खतरनाक सडक

नेपालखोज २०८० भदौ २४ गते १७:३१

काठमाडाैं । भारतको जोजी ला पास राजमार्ग संसारको सबैभन्दा खतरनाक सडक मध्ये एक हो।

काबुल देखि जलालाबाद सम्मको १४३ किलोमिटर लामो सडक अफगानिस्तानको सबैभन्दा खतरनाक सडक मध्ये एक हो।

टर्कीको ट्राब्जोन क्षेत्रमा रहेको डि९१५ (D915 )संसारको सबैभन्दा खतरनाक राजमार्ग हो।

इजिप्टका दुई पर्यटकीय स्थल ‘लक्सर’ र ‘हुर्घाडा’ जोड्ने २९९ माइल लामो सडक पनि विश्वमा निकै खतरनाक मानिन्छ ।

बोलिभियाको युङ्गास प्रान्तमा रहेको ६४ किलोमिटर लामो सडक डेथ रोडका रुपमा चिनिन्छ।

प्रतिक्रिया