वर्षौंको डेटिङपछि छुट्टिनेहरु
नेपालखोज
२०८० भदौ २८ गते १७:११

काठमाडाैं । बिपाशा बसु र जोन अब्राहमले नौ वर्ष सँगै बसेपछि छुट्टिएको घोषणा गरेर सबैलाई चकित पारेका थिए ।
सलमान खान र कटरिना कैफ करिब सात वर्ष सँगै बसे तर पनि उनीहरुको प्रेमले साकार रुप लिन सकेन ।
सुष्मिता सेन रोहमन शालसँग तीन वर्षसम्म रिलेशनशिपमा थिइन् ।
कटरिना कैफ र रणबीर कपुर सात वर्ष लिभ इनमा बसे पनि यो कुरा विवाहसम्म पुग्न सकेन ।
रविना टण्डन र अक्षय कुमार तीन वर्षसम्म सम्बन्धमा रहेपछि अलग भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया