जो ४० वर्षसम्म अविवाहित छन्
नेपालखोज
२०८० असोज ६ गते १६:४८

तब्बु ५२ वर्षकी भैसकेकी छिन् तर यी अभिनेत्रीले अहिलेसम्म विवाह गरेकि छैनन् ।
सुस्मिता सेन ४७ वर्षको उमेरमा पनि अविवाहित छिन्, यद्यपि उनले दुई छोरी, रेनी र एलिसालाई धर्मपुत्री लिएकी छिन् ।
४६ वर्षको उमेरमा पनि अमिषा पटेल अविवाहित छिन् । अमिषाले अहिलेसम्म जीवनसाथी छनोट गरेकी छैनन् ।
शमिता शेट्टी पनि ४४ वर्षको उमेरमा पनि अविवाहित छिन्, उनको नाम राकेश बापटसँग जोडिए पनि दुवैको ब्रेकअप भयो ।
तनिषा मुखर्जी ४४ वर्षकी भएकी छिन्, उनले अहिलेसम्म आफ्नो जीवनसाथी फेला पारेकि छैनन् ।
नरगिस फाखरी ४२ वर्षको उमेरमा पनि अविवाहित छिन् । यी अभिनेत्रीले बिछोड हुनुअघि उदय चोपडासँग पाँच वर्ष डेट गरेकि थिइन् ।
सम्बन्धित
प्रतिक्रिया