यी अभिनेत्री जाे खुलेर पोर्न फिल्म हेर्छन्
नेपालखोज
२०८० असोज १० गते १७:०७

काठमाडाैं । हलिउड कमेडियन एमी पोहेलर कमेडी जत्तिकै पोर्न पनि हेर्न मन पराउँछिन् ।
क्यामरन डियाजले एक पटक भनेकी थिइन् कि उनी विशेष गरी होटलमा हुँदा पोर्न चलचित्र हेर्न मन पराउँछिन् ।
स्कारलेट जोहानसनले पनि एक कुराकानीमा पोर्नलाई अन्य चीज जस्तै मजा लिन सकिने कुरा भएको बताएकि थिइन् ।
क्लोई कार्दशियनले आफ्नो शो ककटेल विथ क्लोईमा भनिन् उनलाई पोर्न मन पर्छ र उनी पूर्णतया पोर्नको पक्षमा छिन् ।
अमान्डा सेफ्राइडले एक पटक पोर्न प्रतिबन्धको विरुद्धमा भनिन् – तपाईंले यसलाई प्रतिबन्ध लगाउन सक्नुहुन्न, हरेक मानिस यसलाई हेर्न स्वतन्त्र हुनुपर्छ ।
डि भान टीजेले एक अन्तर्वार्तामा भनेकि थिइन्, ‘म पोर्नको समर्थनमा छु र यसका बारेमा खुलेर कुरा गर्छु ।
सम्बन्धित
प्रतिक्रिया