एमाले सुदूरपश्चिम अधिवेशनमा भोलि मतदान
नेपालखोज
२०८० असोज २२ गते १९:०१

काठमाडौं । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो ।
जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुने छ भने मंगलबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया