शाही खानदानका कलाकार
नेपालखोज
२०८० मंसिर १२ गते १४:१६

पटौदीका नवाब सैफ अली खान पहिलो नवाब फैज तालब खानको परिवारका हुन्।
रणवीर सिंह एक सफल र धनी व्यापारीको परिवारमा जन्मिएका थिए।
भाग्यश्री महाराष्ट्रको सांगलीको मराठी शाही परिवारकी हुन्।
सैफ अली खानकी बहिनी सोहा अली खान पनि पटौदी परिवारकी हुन् ।
अमिताभ बच्चन हिन्दी कवि हरिवंश राय बच्चनका छोरा हुन्।
रितेश देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री राजनेता विलासराव देशमुखका छोरा हुन्।
अदिति राव हैदरी दुई राजपरिवारकी छोरि हुन् ।
पुलकित सम्राट घरजग्गा व्यवसायी सुनिल शर्माका छोरा हुन् ।
आयुष शर्मा हिमाचल प्रदेशको मण्डीका धनी परिवारका हुन्।
सम्बन्धित
प्रतिक्रिया