वास्तु ज्ञान : घरको मन्दिरमा के नराख्ने ?
नेपालखोज
२०८० पुष २९ गते ६:०७

वास्तुशास्त्रअनुसार घरको मन्दिरमा राखिएको हरेक वस्तुको कुनै न कुनै महत्व हुन्छ । केही कुरा भूलेर पनि मन्दिरमा राख्नु हुँदैन अन्यथा यसले घरमा समस्या निम्त्याउन सक्छ ।
कैंची
गल्तिले पनि घरको मन्दिरमा कैंची राख्नु हुँदैन यसो गर्नाले घरमा शुभ रहँदैन । कैँचीको प्रतिकूल असरका कारण परिवारमा एकता हुँदैन ।
वास्तु दोष
वास्तु अनुसार मन्दिरको दिशाले पनि धेरै महत्व राख्छ, त्यसैले दिशा ध्यानमा राखेर मन्दिर निर्माण गर्नुपर्छ ।
टुटेफुटेका मूर्ति
मन्दिरमा टुटेफुटेका मूर्ति वा तस्विर राख्नु हुँदैन ।
सुकेका फूल
सुकेको फूल वा मालाले पनि घरमा नकारात्मक ऊर्जा फैलाउँछन ।
सम्बन्धित
प्रतिक्रिया