सामान्य घट्यो सुनको मूल्य
नेपालखोज
२०८१ जेठ ९ गते ११:३९

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलवार तोलामा १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १०० रुपैयाँ घटेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन भने तोलामा सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
सम्बन्धित
प्रतिक्रिया