आइतबार, वैशाख ७, २०८२

ह्याकरले जसको इन्स्टाग्राम खातालाई निशाना बनाए 

नेपालखोज २०८१ भदौ १४ गते १६:५४

काठमाडाैं । ‘हासिल’ तथा ‘पान सिंह तोमर’ जस्ता फिल्मबाट आफ्नो पहिचान बनाएका अभिनेता–निर्देशक तिग्मांशु धुलियाको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको थियो । 

इन्स्टाग्राम ह्याक भएपछि एक पटक अभिनेत्री तब्बु निकै रिसाएकी थिइन् । 

रकुल प्रीत सिंहको इन्स्टाग्राम अकाउन्ट पनि ह्याक भएको थियो । आफ्नो बोल्ड क्यारेक्टरका कारण चर्चित पुनम पाण्डे पनि यस्तै घटनाको सिकार भेसकैकी छिन् । 

साउथकी शक्तिशाली अभिनेत्री पूजा हेगडेको इन्स्टाग्राम अकाउन्ट पनि ह्याक भएको । नोरा फतेहीको सोसल मिडिया अकाउन्ट पनि ह्याकरको निशानामा परिसकेको छ । 

जोन अब्राहमको इन्स्टाग्राम ह्याक गरेपछि ह्याकरले उनका सबै पोस्ट हटाइदिएका थिए ।  यसै गरी इसा देवल पनि ह्याकिङको सिकार भएकी छिन् ।

प्रतिक्रिया