यी हुन् विश्वकै बोल्ड मुस्लिम अभिनेत्री
नेपालखोज
२०८१ भदौ १५ गते १४:५२

रावन बिन हुसैन कुवेतकी एक प्रसिद्ध मोडल तथा ब्युटी ब्लगर हुन् । उनले इन्टरनेटमा बोल्डनेस थप्दै आएकि छिन् । दिना शिहाबी साउदी अरेबियाकी टप बोल्ड अभिनेत्रीको सूचीमा छिन् ।
फहरिया इवकेन टर्कीकी सुन्दर तथा बोल्ड अभिनेत्री हुन्। जरिन खान भारतकी सुन्दर र बोल्ड मुस्लिम अभिनेत्री हुन्। माहिरा खान पाकिस्तानकी सबैभन्दा हट र बोल्ड अभिनेत्री हुन्, उनले बलिउडमा पनि काम गरिसकेकी छिन् ।
सिरियाली-प्यालेस्टिनी अभिनेत्री नसरीन ताफेस लेखक तथ कवि युसेफ ताफेसकी छोरी हुन् । नसरीन गायिका पनि हुन्।
सम्बन्धित
प्रतिक्रिया