आइतबार, वैशाख ७, २०८२

जहाँ सबैभन्दा बढी पर्यटक पुग्छन् !

नेपालखोज २०८१ भदौ १७ गते १३:४४

काठमाडाैं । चीनको ग्रेटवाल सबैभन्दा प्रतिष्ठित पर्यटक आकर्षण मध्ये पहिलो स्थानमा छ। यसै गरी भारतको आगरामा रहेको ताज महल दोस्रो स्थानमा छ ।

फ्रान्सको इफेल टावर सबैभन्दा प्रतिष्ठित पर्यटक आकर्षणहरू मध्ये तेस्रो स्थानमा छ। क्यानडाको नियाग्रा फल्स पर्यटकीय आकर्षणको हिसाबले चौथो स्थानमा छ।

थाइल्यान्डको पाटोङ बिच सबैभन्दा प्रतिष्ठित पर्यटकीय आकर्षणहरू मध्ये पाँचौँ स्थानमा छ। यसै गरी ब्राजिलको क्राइस्ट द रिडिमर रियो दि जेनेरियो छैटौँ स्थानमा छ । क्युबाको पुरानो हवाना सबैभन्दा प्रतिष्ठित पर्यटक आकर्षणहरू मध्ये सातौँ स्थानमा छ। संयुक्त अरब इमिरेट्समा अवस्थित बुर्ज खलिफा पर्यटकीय आकर्षणको हिसाबले आठौँ स्थानमा छ।

इजिप्टको ग्रेट स्फिंक्स सबैभन्दा बढी घुमिने पर्यटकीय स्थान मध्ये ९ औँ स्थानमा छ। जापानको माउन्ट फुजी यो सूचिको १० औँ स्थानमा छ।

प्रतिक्रिया