विश्वकप लिग २ – यस्तो छ खेल तालिका !

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को साता क्यानडामा आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज खेल्दै छ । नेपालले क्यानडासँगै ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सो सिरिजका लागि नेपालको तयारी राम्रो भएको मुख्य प्रशिक्षक मोन्टी देसाईले बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार टोलीको बिदाइ गरेको कार्यक्रममा देसाईले प्रतियोगिताका लागि तयारी राम्रो भएको जनाएका हुन् ।
यस्तो छ खेल तालिका !
नेपाल बिरुद्ध क्यानडा
मिति : भदौ ३१ गते
समय : बेलुका ७:४५ बजे ( नेपाली समय ) स्थान : ओन्टेरियो
नेपाल विरुद्ध ओमान
मिति : असोज २ गते
समय : बेलुका ७:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
नेपाल विरुद्ध क्यानडा
मिति : असोज ६ गते
समय : बेलुका ७:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
नेपाल विरुद्ध ओमान
मिति : असोज ८ गते
समय : बेलुका ७:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
टी-२० सिरिज खेल तालिका
नेपाल विरुद्ध क्यानडा
मिति : असोज १२ गते
समय : बेलुका ९:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
नेपाल विरुद्ध ओमान
मिति : असोज १३ गते
समय : बेलुका ९:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
नेपाल विरुद्ध क्यानडा
मिति : असोज १५ गते
समय : बेलुका ९:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
नेपाल विरुद्ध ओमान
मिति : असोज १६ गते
समय : बेलुका ९:४५ बजे ( नेपाली समय )
स्थान : ओन्टेरियो
टिम नेपाल
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)
प्रतिक्रिया