आइतबार, वैशाख ७, २०८२

यी वेब सिरिजले बोर हुनदिदैनन्

नेपालखोज २०८१ असोज ५ गते १५:२५

मनी हाइस्ट

लोकप्रिय वेब शृङ्खला मनी हाइस्ट ( Money Heist ) नेटफ्लिक्स (Netflix) मा हेर्न सकिन्छ । 

दि नाइट म्यानेजर

डिज्नी हटस्टार (Disney Hotstar ) मा वेब श्रृंखला द नाइट म्यानेजर हेर्न सकिन्छ । 

फ्रीलान्सर

वेब सिरिज फ्रीलान्सर हटस्टारमा उपलब्ध छ ।

स्पेशल अप्स

यो सूचीमा वेब सिरिज स्पेशल अप्सको नाम पनि समावेश छ ।

मिर्जापुर

अमेजन प्राइमम (Amazon Prime) मा मिर्जापुरका सबै सिजन उपलब्ध छ । 

द फेमिली म्यान

फेमिली म्यान प्राइम भिडियोमा हेर्न सकिन्छ ।

स्ट्रेन्जर थिंग्स

नेटफ्लिक्सको वेब सिरिज स्ट्रेन्जर थिङ्स पनि निकै लोकप्रिय छ।

प्रतिक्रिया