निराश बनाउँदैनन् हटस्टारका यी वेब सीरीजले !
नेपालखोज
२०८१ असोज ६ गते १६:००

दि नाइट म्यानेजर
हटस्टार (Hotstar ) मा वेब सिरिज दि नाइट म्यानेजर हेर्न सकिन्छ।
नोभेम्बर स्टोरी
वेब सिरिज नोभेम्बर स्टोरी पनि हटस्टारको हेर्न लायकको सिरिज हो ।
नाइन आवर्स
यो सूचीमा वेब सिरिज नाइन आवर्स पनि समावेश छ ।
क्रिमिनल जस्टिस
वेब सिरिज क्रिमिनल जस्टिस दर्शकहरुले निकै मन पराएको सिरिज हो ।
द ओल्ड म्यान
वेब सिरिज द ओल्ड म्यान पनि निकै चर्चित वेब सिरिज हो ।
स्पेशल अप्स
हटस्टार (Hotstar ) मा वेब सिरिज स्पेशल अप्स निकै लोकप्रिय छ।
फ्रीलान्सर
हटस्टारको वेब सिरिज द फ्रीलान्सरलाई दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया