आइतबार, वैशाख ७, २०८२

२०२४ का धेरै कमाउने बलिउड चलचित्र ! 

नेपालखोज २०८१ असोज ८ गते १६:००

स्त्री–२

राजकुमार राव र श्रद्धा कपूर अभिनित फिल्म ‘स्त्री २’ बलिउडको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यो चलचित्रले छिट्टै १००० करोडको कलेक्सन पार गर्दैछ । 

फाइटर 

वर्षको सुरुमा रिलिज भएको फाइटरले ३२० करोडको व्यापार गरेको थियो । 

शैतान 

अजय देवगन र आर माधवनको शैतानले थिएटरमा २४० करोडको व्यापार गरेको थियो । 

मुन्ज्या 

शरवरी वाघको मुञ्ज्या बक्स अफिसमा १७१ करोडको व्यापार गर्न सफल भएको छ । 

क्रू 

करिना, तब्बु तथा कृतिको क्रूले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्‍यो । यो चलचित्रको कमाइ १४३ करोड रुपैयाँ रह्यो । 

आर्टिकल ३७० 

यामी गौतमको फिल्म आर्टिकल ३७० ले हलमा १३१ करोडको व्यापार गरेर हिटको उपाधि पाएको छ । 

तेरी बातों में ऐसा उलझा जिया शाहिद कपुर र कृति सेननको फिल्म तेरी बातों में ऐसा उलझा जियाले सिनेमाघरमा १२८  करोडको व्यापार गरेको थियो । 

सबै रकम नेपाली रुपैयाँमा ।

प्रतिक्रिया