आइतबार, वैशाख ७, २०८२

भारतका सबैभन्दा महँगा चलचित्र कुन – कुन ?

नेपालखोज २०८१ असोज ११ गते १६:००

काठमाडाैं । फिल्म ‘कल्की – २८९८ ईस्वी’ ६ सय करोड भारुमा तयार पारिएको हो । 

रजनीकान्तको फिल्म ‘२.०’ तयार गर्न ५७० करोड भारु लागेको थियो । 

फिल्म ‘आदिपुरुष’ ५ सय करोड भारुमा बनेको हो । 

फिल्म ‘पोनियिन सेल्भानः पार्ट – १’ पनि निकै ठूलो बजेटको फिल्म हो । 

३८० करोड भारु बजेट भएको फिल्म ‘गोट’ पनि यो सूचीमा छ । 

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ५५० करोड भारुमा तयार भएको हो । 

रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’ ४१० करोड भारुमा बनेको थियो । 

सञ्जय दत्तको फिल्म ‘द गुड महाराजा’ बनाउन पनि निकै ठुलो रकम खर्च भएको थियो । 

प्रभासको फिल्म ‘साहो’ को निर्माणमा  ३५० करोड भारु खर्च भएको थियो । 

३५० करोड भारुको बजेटमा बनेको फिल्म ‘राधेश्याम’ पनि यो सूचीमा छ ।

प्रतिक्रिया