बुधबार, वैशाख २४, २०८२

अमेरिकीहरूले के हेरिरहेका छन ?

नेपालखोज २०८१ असोज १४ गते १६:००

काठमाडाैं । सन् २०२४ को अगस्ट महिनामा अमेरिकाका मानिसहरूले सबैभन्दा बढी कुन १० वेबसाइट सर्च भन्ने कुरा सार्वजनिक भएको छ। यो सूचीमा २ वयस्क साइटको नाम पनि समावेश छ । यो डाटा वर्ल्ड अफ स्ट्याटिस्टिक्सले आफ्नो वेबसाइटमा साझा गरेको हो ।

१ . गूगल पहिलो स्थानमा छ ।
२ . अमेरिकामा धेरै पटक खोजिने वेबसाइटहरूको सूचीमा यूट्यूब दोस्रो स्थानमा छ ।
३ . फेसबुक
४ . अनलाइन किनमेल साइट अमेजन
५ . रेडिट.कम
६ . याहू
७. एक्स डट कम
८ . इन्स्टाग्राम
९ . विकिपिडिया
१० . माइक्रोसफ्ट अनलाइन

अमेरिकामा सबैभन्दा धेरै खोजिने दुई वयस्क साइटहरू २७ औं स्थानमा पोर्नहब छ भने ३३ औं स्थानमा एक्सभिडियो.कम छ । यस बाहेक लिंक्डइन, सीएनएन, नेटफ्लिक्स, च्याटजीपीटी, टिकटक, पिनटेरेस्ट, रोबोक्स र नेक्सडोर वेबसाइटहरू पनि अमेरिकामा धेरै पटक खोजिएका छन् ।

प्रतिक्रिया