सोमबार, वैशाख ८, २०८२

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखोज २०८१ असोज १६ गते ११:०४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो प्रतितोला एक लाख ६० हजार रुपैयाँ रहेको सुनको मूल्य आज आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९३५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया