महिला टी-२० विश्वकप : भारतविरुद्ध न्युजिल्याण्डकाे जित
नेपालखोज
२०८१ असोज १९ गते ६:३१

काठमाडाैं । महिला टी-२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्युजिल्याण्डले जित निकालेको छ । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराजित गरेको हो ।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई १० विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको ११९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १७.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गर्याे । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउदै ११८ रन बनाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया