आइतबार, वैशाख ७, २०८२

नेटफ्लिक्सका केहि वेब सिरिज

नेपालखोज २०८१ असोज २४ गते १६:००

नेटफ्लिक्समा उपलब्ध ‘दिल्ली क्राइम्स मा निकै रक्तपात हेर्न सकिन्छ । मनोज बाजपेयीको ‘किलर सूप’ ले हिंसा रुचाउनेहरुलाइ प्रसस्त मनोरञ्जन दिनेछ ।

‘दिल्ली क्राइम्स मा ‘माई’ वेब सिरिज हेर्न सकिन्छ। ‘हाउस अफ सेक्रेट्स’ हेरेपछि जो कसैको दिमाग चकराउँछ । ‘सि’ वेब सिरिजमा प्रसस्त रक्तपात देख्न पाइन्छ । यो सूचीमा वरुण सोबतीको ‘कोहरा’को नाम पनि छ ।

‘गन्स एण्ड रोजेस’ पनि रक्तपातले भरिपुर्ण छ । नेटफ्लिक्समा ‘अरण्यक’ वेब सिरिज हेर्न सकिन्छ। जामतारा’ मा पनि निकै हिंसा देखाइएको छ ।

प्रतिक्रिया