आइतबार, वैशाख ७, २०८२

बलिउड ओटीटीमा हेर्नै पर्ने मलयालम वेब सीरीज

नेपालखोज २०८१ असोज २५ गते १८:००

मोहनलालको ‘मनोरथङ्गल’ जी फाइव मा उपलब्ध छ । हटस्टारमा ‘नागेन्द्रन हनीमून’ हेर्न सकिन्छ । ‘निशा’ वेब सिरिज जी फाइवमा उपलब्ध छ ।

‘पेरीलूर प्रीमियर लीग’ हटस्टार मा उपलब्ध छ । जी फाइवमा ‘हाई प्रिस्टेस’ वेब शो हेर्न सकिन्छ । ‘कैलाशपुरम’ जी फाइवमा मा उपलब्ध छ। हटस्टार मा ‘मास्टरपीस’ हेर्न सकिन्छ । जी फाइवमा मा ‘हवाला’ उपलब्ध छ ।

जी फाइवमा ‘एरिभम पुलियम’ हेर्न सकिन्छ। शृङ्खला ‘विष्माया पूकलम’ जी फाइवमा उपलब्ध हुन्छ ।

प्रतिक्रिया