नेपालले अमेरिकालाई दियाे १७१ रनको लक्ष्य
नेपालखोज
२०८१ कार्तिक ४ गते ७:५८

काठमाडौं । घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य दिएकाे छ ।
कुशल भुर्तेलले ९२ रनको सानदार अर्धशतकीय इनिङ खेलेपछि नेपालले उच्च स्कोर बनायो । डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो । आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कुशलले ५४ बलमा ६ छक्का र साता चौकासहित ९२ रन बनाएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया