२०२४ मा सबैभन्दा धेरै हेरिएका वेब सीरीज
नेपालखोज
२०८१ कार्तिक ९ गते १६:००

काठमाडाैं । पञ्चायत – ३, २०२४ मा सबैभन्दा धेरै हेरिएको हिन्दी वेब सिरिज बनेको छ।
सञ्जय लीला भन्सालीको डेब्यू वेब सिरिज ‘हिरामाण्डी’ पनि यो वर्ष सबैभन्दा धेरै हेरिएको सिरिजमा परेको छ ।
कोटा फ्याक्ट्री सिजन – ३ ले पनि यो वर्ष सर्वाधिक भ्युको रेकर्ड बनाएको छ ।
द लिजेन्ड अफ हनुमानको तेस्रो र चौथो सिजन पनि यो सूचीमा परेको छ ।
यो वर्ष इमरान हाशमी र मौनी रोयको ‘शोटाइम’लाई पनि दर्शकले निकै मन पराए ।
गुल्लक – ४ ले यस पटक पनि पारिवारिक दर्शकहरू बाट धेरै माया पायो ।
हुमा कुरैशीको ‘महारानी सिजन – ३’ पनि यो वर्ष सबैभन्दा धेरै हेरिएको सिरिज मध्ये एक हो ।
रोहित शेट्टीको ‘इन्डियन पुलिस फोर्स’ पनि यो वर्ष सबैभन्दा धेरै हेरिएको सिरिज मानिन्छ ।
सम्बन्धित
प्रतिक्रिया