मंगलबार, वैशाख ९, २०८२

एनपीएल : सुदूरपश्चिमको लगातार तेस्रो जित हुँदा लुम्बिनीको तेस्रो हार 

नेपालखोज २०८१ मंसिर २२ गते १२:३०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हाल पारेकाे छ । सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया