कर्णाली एनपीएलको प्लेअफमा, काठमाडौं बाहिरियो
नेपालखोज
२०८१ पुष १ गते १२:१०

काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।
काठमाडौं गुर्खाज अहिले भइरहेको लिग चरणबाट बाहिरिएको छ । कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो ।
जारी खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमाडौं गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो ।
सम्बन्धित
प्रतिक्रिया