सोमबार, वैशाख ८, २०८२

आईसीसी यू-१९ महिला टी-२० विश्वकप : स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपालखोज २०८१ माघ ७ गते ७:०७

काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुने छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

प्रतिक्रिया