सुनचाँदीको मूल्य बढ्यो, कातिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८१ माघ १८ गते ११:००

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाे अनुसार शुक्रबार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८०० पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।
सम्बन्धित
प्रतिक्रिया