आइतबार, वैशाख ७, २०८२

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : साम्बाको गोलमा नेपाललाई अग्रता

नेपालखोज २०८१ फागुन ८ गते १८:५८

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल र लेबनानबीच खेल भइरहेको छ ।

बिहीबार दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म नेपाल १-० गोलले अगाडि छ ।

पहिलो हाफको अन्त्यतिर सावित्रा भण्डारीबाट भएको एकमात्र गोलमा नेपाल पहिलो हाफमा अग्रतामा रहेको हो ।

प्रतिक्रिया