आइतबार, वैशाख ७, २०८२

भिरबाट लडेर एक जनाको मृत्यु

नेपालखोज २०८१ फागुन २१ गते ११:००

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।

आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले राससलाई बताए । उनी एक सय मिटर तल खोचको खसेका हुन् । उनका एक हुन् ।

प्रतिक्रिया