बिहीबार, वैशाख ११, २०८२

काठमाडौंमा राप्रपाको राष्ट्रिय झण्डासहित बृहत प्रदर्शन

नेपालखोज २०८१ फागुन २१ गते १४:१५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय झण्डासहित बृहत प्रदर्शन गरेको छ । राप्रपाले बुधबार राजनधानीमा राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित जनप्रदर्शन गरेको हो ।

प्रदर्शनमा राष्ट्रिय झाण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाइएको थियो । प्रदर्शनमा १ हजार ९०० बढीको सहभागितामा मोटरसाइकल र्याली समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया